टोकियोमा नेवा:फूड फेस्टिवल २०१८ हुब्ने

यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा नेवा:नसा नख:२०१८ भब्य रुपमा सम्पन्न हुने भएको छ l जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्वेस्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुँ दंको उपलक्षमा नेवा:फुड फेस्टिवल२०१८ सम्पन्न हुन लागेको हो l जापानीहरुको उल्लेख्य सहभागि हुने भएको हुनाले यसपालिको नेवा:नसा:नख:रोचक … Continue reading टोकियोमा नेवा:फूड फेस्टिवल २०१८ हुब्ने